पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्राविधिक सेवा तथा जानकारीको लागि पायक पर्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, मत्स्य विकास केन्द्र, पशु सेवा तालिम केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम र पशुपन्छी विकास महाशाखा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाममा सम्पर्क गर्नु हुन सादर अनुरोध छ।